Section 14
दस्तुर लाग्ने

यस ऐन बमोजिम पशु वा मासु जाँच गराउँदा लाग्ने दस्तुर तोकिए बमोजिम
हुनेछ ।